By-Dilsing Menyangbo

 

 

 

DHARAN COMMITTEE.pdf

 (माथि क्लिक गर्नुहोस)

 

 

 

 

^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^

PREFACE NEPAL

 

 MR FATTE BAHADUR MENYANGBO (Ex Lt Gen  Nepal Army)

DOB :-1995 B.S.

POB :- Taplejung, Sangmangu

Father :-Deu Bahadur Menyangbo

Mother :-Laxmi Maya  Menyangbo ()

G/Father :-Ramdutta Menyangbo

Education -

M.Sc (Environment)

Training

a.       Army Commission course- Sandhurst

b.      Staff college- German

c.       Senior command- India

d.      Parachute, commando-  Nepal

Service/Involvement

Joined Nepal Army B.S. 32/04/2016 to 13/07/2054 and retire rank of Lt General. Army Peacekeeping in Lebanon, Position held as a Chief Humanitarian officer 1979 to 05/1980, Deputy Chief of Staff (Administration & personnel) March 1985 to March 1986

                                                              Awarded

                                                                    

सुप्रवल गोरखा दक्षिणबाहु,विख्यात त्रीसक्ति पट्ट,प्रसिद्द प्रवल गोर्खा दक्षिणबाहु दोस्रो।

Visited

Sweden, Haiti, Hawaii, India

Families

Wife-Mrs- Bidha Menyangbo

And

One son Two daughter

Nepal address

Kathmandu, Nepal

^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^

 Dr MR CHAITANYA MENYANGBO

 

+977 1 474879

E-Dapan@mos.com.np

DOB :- 2003 B.S.

POB :- Taplejung, Thechambu,Aabebung

Father :-Jagat Parsad Menyangbo

Mother :-...........  Menyangbo ()

G/Father :-Bhagishor Menyangbo

Education

PhD

(The Open University of Colombo)

Training

स्थानिय बिकास र केन्द्रीयकरण,कलबल्गुडि,झापा २०२६,स्थल अध्यानका तरिकाहरु काठमान्डु २०३१,लागु पदार्थ दुरुपयोग रोकथामका संचार रणनितिहरु बेंकक,थाइलेन्ड् २०४४,लागु पदार्थ शिक्षा र जनचेतन,संयुक्त राज्य अ मेरिक २०४९,लागु पदार्थ दुर्ब्यसनको उपचार तथा पुनर्स्थापनाका उपचारात्मक समुदाय सम्बन्धि डेटप् अभिगम्,श्रीलंका २०४८,२०४९ र सिंगापुर २०५०,लागु पदार्थ दुरुपयोग जोखिममा रहेका ब्याक्तिहरु प्रति लक्षित प्रतिकारत्मक रणनितिहरु,लन्डन २०५२,लगु पदार्थ दुर्ब्यसनको उपचार र पुनस्थापना सम्बन्धित संस्कृतिक अनुकुल कार्यक्रमहरु,रोम ईटालि २०५३।

Service/Involvement

ताप्लेजुङ जिल्ला पंचायत सदस्य, प्राधानाध्यापक थेचम्बु मा बि ,जिल्ला शिक्षा आयोग सदस्य, नेपाल लागु पदार्थ दुरुपयोग निवारण संघको सचिब कर्यकारि निर्देसक, इन्टरनेशनल अर्गनाइजेसन अफ गुड टेम्पलर्स, साउथ एन्ड साउथ ईस्ट एशिया रिजनल काउन्सिलको कर्यकारि समितिको सदस्य,लागु औसध माघ घटाउन आयोजना, गृहमन्त्रालायको लागि यु एन डि पि को सहयोमा संचालित लागु पदार्थ रोकथाम शिक्षाको लागि शिक्षक तालिम पुस्तिका तयारि परियोजनाको कन्सल्टेन्ट श्री ५ सरकार स्थानिय बिकास मन्त्रालय रास्ट्रीय जनजाति बिकास समितिको कार्यकारि निर्देसक सदस्य-सचिव, दसौ योजनामा जन्जाति मुद्दाको समावेश्:समस्या अध्यायन र कर्ययोजना तर्जुमा परियोजनाको मुख्य कन्सल्टेन्ट् बिभिन्न अध्यायनहरुमा संलग्नता

 

High Lighted

१,द कल्चर एन्ड रिलिजन अफ लिम्बुज-१९९५ पुनर्मुद्रण १९९८।

  २,ट्रीटमेन्ट अफ ड्रग डिपेन्डेन्स ईन नेपाल:एप्रोचेज एन्ड एक्सापिरियन्सेज १९९०।                                                     

३,ड्रग प्रीभेन्स एजुकेसन: टिचर ट्रेनिङ मेनुअल १९९०।                                                                                              

 ४,लागु पदार्थ प्रतिकार शिक्षा: शिक्षक तालिम पुस्तिका १९९९।                           

५,राष्ट्रीय बिकासमा आदिबासि,जनजाति : मुलमुद्दा ब्यवधान र अवसरहरु (संयुक्त लेखन-प्रेस)

६,स्टुडेन्ट एन्ड ड्रग ईन नेपाल् (संयुक्त लेखन १९९२

७,अर्बान ड्रग एब्जुजर्स: ए रिसर्चरिपोर्ट(अप्रकसित-संयुक्त लेखन १९९२)                                                                     

८,ड्रग एब्युज् पृभेन्सन एजुकेसन:टिचर्स पस्पेन्टिभ्स (संयुक्तलेखन अपर्कासित-१९९६) 

९,एन् ईभ्याल्युसन अफ स्कुलबेस्ट ड्रग एजुकेसन प्रोग्रम: ए रिसर्च रिपोर्ट (अपरकासित १९९९)

र अन्य रचनाहरु बिभिन्न पत्रपत्रीकामा प्रकासित।

Visited

India, Thailand, China, Malaysia, Spain, Indonesia, Australia, Singapore, North Korea, Shreelanka, Japan, Pakistan, America, Itali

 

Nepal address

 Dharma Marga,Sifal, Ktm-7

P.O. Box-4345, Nepal

*****************************************************************************************************


 MR AKAL BAHADUR MENYANGBO

DOB :-1989

POB :- Taplejung, Sangmangu,Pachpale,

Sikaija-9

Father :-Amar Bahadur Menyangbo

Mother :-  Sukmati Menyangbo (Angdembe)

G/Father :-Lal Bahadur Menyangbo

Service/Involvement

सन् १९४८ मा ब्रीटिस सेनामा भर्ति भै लेफ्टीनेन्ट पदमा रिटार्यर पस्चात पुर्बाञ्चल यातायात प्रा लि का निर्देसक(२०२७ देखि हाल सम्म),मेन्याङ्बो कल्याणकारि संघको संस्थापक पहिलो अधक्ष्य,कोशि बस ब्यावसायी संघको अधक्ष्य२०४६ देखि हालसम्म,नेपाल यातायात महासंघको केन्द्रीय सदस्य,सहिद स्मृति मा बि बिधालयको ब्यबस्तापन समितिको अधक्ष्य,धरान महोत्सब २०५५ र २०५८ का स्टरिङ कमिटिको अधक्ष्य,लायन्स क्लब दन्तकालिको सदस्य,नेपाल राष्ट्रीय स्वतन्त्र भुपु सैनिक संगठनको पुर्व अधक्ष्य,हाल यसै संगठनको केन्द्रीय सल्लाहकार,उधोग वाणिज्य संघ सुनसरिको पुर्व सल्लाहकार,किरात याक्थुम कुम्लुङ केन्द्रीय पार्षद तथा संरक्षक सद्स्य,डेपो मा बि को सलाहकार्, नेपाल रेडक्रस सोसाइटिको पुर्व कार्यकारि सदस्य सरस्वाति बाल अनाथ आस्रमको बिशिष्ठ सल्लाहकार,गोर्खा वचत तथा ऋण संस्थाको सल्लाहकार,बि पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको उच्च स्थरिय सल्लाहकार सद्स्य,सामुदायिक सेवा समितिका सल्लाहकार,श्री शिक्षा निकेतन मा बि को बिधालय ब्याबस्थापक समितिको सदस्य, नेपाल बुद्धिजिबि परिषद सुनसरि साखाको सल्लाहकार, कि या चु पुनर्जिवन केन्द्रको सद्स्य,पत्रीका कला र कलाकार र नेपाल श्री को सल्लाहकार,मे क स धरानको वरिष्ठ सल्लाहकार,महाकाल सनिदेव मन्दिर तिनकुनेको सल्लाहकार,धरान ट्याक्सि कम्पनि लिमिटेडको पुर्व अधक्ष्य, अरुण पेट्रोलियम ट्रेडिङ सेन्टरको प्रोपाईटर,गणेशमान सिंह फाउन्डेसन सुनसरिको सल्लाहकार, श्री ५ म बि बि साह देवको पुर्वाअञ्चल क्षेत्रीय भ्रमण हुदा स्वागत समारोह समितिमा तिन पटक सदस्य,श्री ५ यु धि दि बि बि साहदेवको सवारि हुदा उक्त समारोह समितिमा स्टेरिङ कमिटिको सदस्य,मन्त्रीहरुको पटक पटक भ्रमण हुदा स्वागत समारोहको सदस्य,ने क पा एमाले सुनसरि जिल्ला सल्लाहकार,  न्युजपोष्ट साप्ताहिकका सल्लाहकार र अन्य धेरै नबिर्सने कृतिहरु....

Awarded

नेपाल भ्रमण १९९८ को सन्दर्भमा आयोजित धरान महोत्सब २०५५ मा ''पुर्बाञ्चलको यातायात छेत्रमा उत्कृष्ठ योगदानबाट धरानको ख्याति उन्नतिमा अभिबृदि भएकोमा कदर स्वरुप'' अभिनन्दन पत्र,नेपाल रेडक्रस सोसाईटि सुनसरिका कार्य समितिका सद्स्य(अन्तराष्ट्रीय वृद्द बर्ष सन् १९९९ को उपलक्ष्यमा) सम्मान पत्र २०५६,नेपाल रेडक्रस सोसाइटि सुनसरिबाट प्रसंसा पत्र २०५३,धरान सतवार्षिक महोत्सब २०५७ मा प्रसंसा पत्र,म ब क्या धरानद्वारा ४५औ वार्षिक उत्सब समारोह २०५७ प्रसंसा पत्र र सोहि समारोहमा धन्यबात पत्र,रा ज पा पु क्षेत्रीय कार्य समितिद्वारा धन्यबात पत्र,यलम्बर खेल मैदान समिति ८ द्वारा प्रसंसा पत्र २०५७, धरान मेजेष्ट्री जिम द्वारा प्रसंसा पत्र २०५४, ने या ब्य म काठमान्डुद्वारा कदर पत्र २०५२,श्री सरस्वति वाल अनाथ आश्रमद्वारा सम्मान,प्रमाण र आजिवन सदस्य पत्र २०५४,२०५५,मुलुकको यातायात बिकासमा लामो समय सम्म योगदान पुर्याए बापत प्रधानमन्त्री मरिचमानसिंहद्वारा प्रसंसा पत्र,श्री ५ बिरेन्द्र शुभरज्यविषेकको समारोह समितिद्वारा प्रमाण पत्र २०३१,कि या चु के महाधिवेशनद्वारा संरक्षक सदस्य प्रमाण पत्र,श्री ५ म ज्ञा बि बि शाहदेवको १९/०९/ २०५९ बिरटनगर सवारि हुदा स्वागत समारोहको सदस्य रहेकोमा समितिद्वारा अभिनन्दन पत्र,भु पु प्रधानमन्त्री मनमोहन अधिकारि सालिक निर्माण समितिद्वारा कदर पत्र,नेपाल यातायात ब्यबसायि महासंघद्वारा कदर पत्र २०५८।

Visited

Hong Kong, UK, India, Brunei, Singapore, Malaysia, Turkey, South Africa, Thailand, Manila, Burma, North Borneo

  Families

Wife-Mrs- Deokumari Menyangbo (Ingwaram)

And

Four son one daughter

Nepal address

Dharan-8, Dhankute Road,Sunsari, Nepal

****************************************************************************************************

MR LILA MENYANGBO (SRHRESTHA)

DOB :-2004 B.S.

POB :- Taplejung, Sangmangu,Pachpale, Sikaija-9

Father :-Amar Bahadur Menyangbo

Mother :-  Sukmati Menyangbo (Angdembe)

G/Father :-Lal Bahadur Menyangbo

Education

M.A.

त्री. बि. बि. नेपाल (राजनितिक शास्त्र)

Service/Involvement

२०३६ देखि कमुनिष्ट राजनितिमा प्रबेस गरि २०५१ को आम निर्वाचनमा सुनसरि १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भै २०५५ बैशाख देखि भदौसम्म नेपालको पहिलो महिला उपसभामुख,एमाले राष्ट्रीय पार्षद(हाल)२०४७ मा एमाले पार्टिको कोशि अंचल समन्वय समिति सदस्य,एमालेको केन्द्रीय सल्लाहकार र बिभिन्न सामाजिक संघ् संस्थाहरुमा आवद्व।

Visited

India, Thailand, Hong Kong, Japan, Garman, Philippine, Norway, Denmark, Pakistan

Nepal address

Dharan, Sunsari, Nepal

^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^

 

MR DAMBAR PARSAD MENYANGBO (Ex S.P. Nepal Police)

DOB :-1996 B.S.

POB :- Taplejung, Sangmangu,Pachpale, Sikaija-9

Father :-Ambar Bahadur Menyangbo

Mother :- Sukhmati Menyangbo (Angdembe)

G/Father :-Lal Bahadur Menyangbo

Education

B.A.

Service/Involvement

Joined Nepal police – 2026 in 2nd Lt and retired in 2059 rank of S.P.

Expert of Nepal finger print Department.

Many commitment with other organization.

Visited

India, America, Denmark, Yugoslavia, Korea, German, Hungary, Corsica, Moscow,

Families

Wife-Mrs- Manju Menyangbo (Thebe)

Nepal address

Kathmandu, Nepal

"""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""

MR TILKUMAR MENYANGBO (पुर्व सांसद)

DOB :-2022 B.S.

POB :- Taplejung, Thechambu

Father :-Hasta Bahadur Menyangbo

G/Father :-Ratna Bahadur Menyangbo

Service/Involvement

२०३४ सालमा कम्युनिष्ट राजनीतिमा प्रबेश पश्यात २०४७ सालमा तत्कालिन नेकपा एमालेका जिल्ला कमिटी सदस्य, २०४८ सालमा नेकपा एमालेको उप सचिव पदमा सम्हाल्दै २०४९ को सोही पर्टीको चौथो, २०५२ मा पाचौ २०५४ मा छैटौ जिल्ला अबिधेशनबाट सचिव सर्वसम्मत निर्वाचित हुनु भै २०५६ को आम निर्वाचनमा ताप्लेजुङ क्षेत्र नं- बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन मेन्याङबो निडर हक्कि स्पष्टवक्ता, हाल मेचि अन्चल समन्वय कमिटि एमालेका सदस्य पनि हुनुहुन्छ।

Nepal address

Taplejung, Nepal

*******************************************************************************************************

 

MR RAM KUMAR MENYANGBO

DOB :- 2007 B.S.

POB :- Taplejung, Thechambu

Father :-Maheshor Menyangbo

Mother :-  Madhukumari Menyangbo (Fenduwa Maden)

G/Father :-Kajiman Menyangbo (Aage Subba)

Education

I. A.

Nirmal Training, N.C.C. Training

Service/Involvement

रेडक्रस  जि.. लायन्स सदस्य, राष्ट्रीय जागृति क्लब अध्यक्ष, रा,प्र,पा, केन्द्रीय सदस्य, जनता जनमुखि क्याम्पस ईटहरिको संथापक उपाध्यक्ष, सल्लाहकार, ईटहरि गाउँ पंचायतको प्रधानपंच दश बर्ष,पार्टी पौवा, बाटो घाटो, पुल पुलेसो, मठ मन्दिर, बाडी नियन्त्रण जस्ता वस्तुगत कार्य गर्दै संघ संस्था आदिमा अटुट रुपले कार्य गरेको।

Awarded

सेवापदक, समाज सेवा पदक, राष्ट्रीय सेवा पदक, दैवीकप्रकोप भुकम्प पदक, जनमत  संग्रह पदक।

Families

Wife-Mrs- Hemkala Menyangbo

Nepal address

Itahari-1, Nepal

*******************************************************************************************************

MR SANTOSH KMR MENYANGBO

DOB :-2015 B.S.

POB :- Taplejung, Thechambu, Pokhari-4

Father :-Dilparsad Menyangbo

Mother :-Lojimaya  Menyangbo ()

G/Father :-Mohamlal Menyangbo

Education

M.B.A. 2nd Yrs

Service/Involvement

ने,का, बाट झापा क्षेत्र नं बाट प्रतिनिधि सभा सदस्यमा निकटतम प्रतिद्वन्द्वी-मत प्राप्त-१७६९१,२०५८,२०५९ सम्म श्री रा,,,मा,बि, दुधेको ब्यबस्थापन समितिको अध्यक्ष, झिलझिले स्वास्थ्य चौकि, ईलाका प्रहरी कार्यलय स्थापनामा योगदान, सतासीधाम सामुदायीक वन उपभोक्ता समितिको संयोजक, झापा नदी नियन्त्रण सुझाब आयोग समितिको सदस्य-२०४८, कि,या,चु, आजीवन सदस्य, झापा क्षेत्र नं- किरात लिम्बु भाषा पठन पाठन समस्या निराकरण समिति सदस्य, ११ बाट प्रा,बि, मा लिम्बु भाषाको अध्यापन गराएको,मा,बि, लालझोडाको भौतिक विस्तारमा योगदान,गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्रविधि तथा ब्यवसायिकशिक्षालय झापाको संस्थापक अध्यक्ष, बिभिन्न संघ संस्थामा सलग्नरही सामाजिक, संस्कृतिक,राजनैतिक आदिमा योगदान पुर्याएको।

Awarded

१५/१२/२०५३ मा प्रजातान्त्रीक बिचार समाज भद्रपुर झापाद्वारा २०४६ सालको जन आन्दोलनमा सक्रीय रही संघर्ष गरेकोमा ''सम्मान पत्र'' द्वारा सम्मानित।

Nepal address

Jhiljhile-5, Jhapa, Nepal

""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""

 

MR MANOJ MENYANGBO (Ex MAYOR DHARAN)

DOB :- 2021 B.S.

POB :- Taplejung, Sangmangu

Father :-Sher Bahadur Menyangbo

Mother :-  Dikkumari Menyangbo ()

G/Father :-Deo bahadur Menyangbo (Capt GCO B/Army)

Service/Involvement

२०३६ देखी कम्युनिष्ट राजनितिमा प्रवेश गरी २०४९ देखी धरान न,पा, को उपमेयर, २०५४ देखि २०५८ सम्म धरानकै मेयर, नेपाल नगरपालिकाको सदस्य सचिव, ने,क,पा,(एमाले) जि,क, सचिवलाय सदस्य ने,क,पा, एमाले सुनसरी ईन्चार्ज।

Awarded

नेपाल रेडक्रस सोसाईटी सुनसरी, धरान जेसिस, कि.या.चु. धरान, धरान फुटबल क्लब, रोटरी क्लब अफ धरान बाट अभिनन्दित।

Visited

Hong Kong, India, China, Singapore, Dubai

Families

Wife-Mrs- Pramila Menyangbo (Yengden)

And

One son one daughter

Nepal address

Dhara-8, Sunsari, Nepal

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++ 

MR DURGA PARSAD MENYANGBO(LOWYER)

DOB :- 2004 B.S.

POB :- Taplejung, Thechambu-3

 

Father :-?????? Menyangbo

Mother :-  ??????Menyangbo ()

G/Father :-??? Menyangbo

 

Education

B.L. -Law

Service/Involvement

कानुनी ब्यवसायी २०३४ देखि, नेपालका आदिबासीहरुको मानव अधिकार सम्बन्धीवकिल समुहको अध्यक्ष, गाउँ फर्क राष्ट्रीय अभियान मेचि अञ्चल समिति सदस्य सचिव, थेचम्बु मा,बि,ताप्लेजुङको प्र.., नेपाल : क्याम्पसमा प्राध्यापन, बसोबास तथा बन क्षेत्र सुदृढिकरण अधिकार सम्पन्न आयोगको सदस्य, नेसनल ट्रेड्रीङ लि. प्रधान कार्यलय टेकु कृषी समाग्री सस्थान प्रधान कार्यलय टेकु, नटराज ट्रवल्स एण्ड टुर्सका कानुनी सल्लाहकार, राष्ट्रीय चिया तथा कफि बिकास बोर्ड सदस्य, मानव अधिकार समिति ने.वा. एसोसियसन, ताप्लेजुङ क्षेत्र नं- बाट सांसद उमेदार।

Visited

India, Pakistan, Russia, German

Families

Wife-Mrs- Puspalata Menyangbo (Thamsuhang)

Nepal address

Kathmandu, Nepal

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

MR DHURBA KUMAR MENYANGBO (पुर्व जि.एम.)

DOB :-1962 B.S.

POB :- Taplejung, Thechambu

Father :-Maheshor Menyangbo

Mother :-  Madhu kmri Menyangbo (Maden fenduwa)

G/Father :-Kajiman Menyangbo (Aage subba)

Education

M.A.B.Ed (T.B.B. Nepal)

Service/Involvement

कृति लिम्बु नेपालि भाषाको तुलनात्मक अध्ययन।

प्राध्यापन ,, क्याम्पस धरान, जनता बहुमुखी क्याम्पस ईटहरी,मेन्याङ्बो परिवारबाट पहिलो दुग्ध बिकास संस्थाको पुर्व कार्यकारी निर्देशक (Executive director)

Visited

India, China, Thailand, Demark

Families

Wife-Mrs- Madhuri Menyangbo (Rai)

Nepal address

Itahari-1,Sunsari, Nepal

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

 

MR PURNAHANG MENYANGBO (Ex Capt B/Army)

DOB :-1979 B.S.

POB :- Taplejung, Thechambu-3

Father :-Desbir Menyangbo

G/Father :-Bhagirath Menyangbo

Service/Involvement

थिन्दोलुङ खोक्याहाङ बंशावली प्रकाशन गर्नमा वहाँलाई प्रेणाको स्रोत मानिन्छ। वहाँले आफ्नो उमेर समेतको ख्याल नगरि वंशावली प्रकाशन गर्ने क्रममा नयाँ पुस्तालाई प्रेणा समेत दिदै आफु समेत वंशावली संकलन गर्ने कार्यमा लागि पर्नु भै खोज अनुसन्धान गर्नु भएको छ। उहाँको खोज अनुसन्धानबाट धेरै हदसम्म प्रस्तुत वंशावलीलाई सहयोग पुगेको छ।

ब्रीटिस आर्मीका क्याप्टेन भै रिटायर हुनु भएको, वहाँ २०३१ देखि २०४७ सम्म थेचम्बु मा.बि. का संचालक समितिको अध्यक्ष रहनु भयो। २०२५-२०३१ देखि ब्रीटिस वेलफर ताप्लेजुङको वेल्फेर अफिसरको कार्यभार पनि सम्हाल्नु भएको थियो। 

Visited

Hong Kong, UK, USA, Canada, Falkland, Tonga, Fiji, France, Malaysia, Brunei, Kenya, Tanzania, Burundi, Uganda, Bosnia, Kosovo, Cyprus,

Families

Wife-Mrs- Laxmimaya Menyangbo (Kangbhang)

Nepal address

Dharan-15,Sunsari, Nepal

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

MR PAMFA DEVI MENYANGBO (RAI)

DOB :-2005 B.S.

POB :- Taplejung, Thechambu-4

Father :-Maheshor Menyangbo

Mother :- Madhu kumari Menyangbo (Maden Fenduwa)

G/Father :-Kajiman Menyangbo (Aage subba)

Education

M.A. (T.B.B. Nepal- अर्थशास्त्र)

Service/Involvement

राष्ट्रीय सहकारि बिकास बोर्डमा २०३२ सालमा अधिकृत द्वितिय तहमा प्रवेश, २०५८ सालमा एच्छिक अवकास हुँदा सम्ममा क्षेत्रीय संयोजक, धनकुटा बिभागिय निम्ननुसारको बिभागहरुका प्रवर्द्वन,प्रशासन,योजना, निर्देशक पदममा अवकास, वोर्डको प्रतिनिधि भै साझा स्वास्थ्य सेवाको सञ्चालक प्रधानाध्यापक, ज्योति निम्न माध्यमिक बिधालय महेशोर झोडा,दुलारी गा,बि,,, २०६१ बाट चार बर्षको लागी राष्ट्रीय सहकारी बिकास बोर्डको सदस्य सचिव पदमा कार्यरत।

संस्थापक कोषाध्यक्ष:२०४८ देखी हाल सम्म श्री अन्नपुर्ण महिला बचत सहकारी संस्था, संस्थापक महासचिव: नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ अध्यक्ष सुपरीवेक्षण समिति, ने,, ऋण केन्द्रीय .., सञ्चालक आमा मिलन केन्द्र केन्द्रीय समिति कठमान्डौ।

देश दर्शन:सर्वेक्षक तालिम सञ्चालक, तालिम संयोजन गोष्ठी आदीको सन्दर्भमा नेपाल अधिरज्यको ४० जिल्ला सदरमुकानहरुमा भ्रमण।

कार्यदक्षता:तालिम सम्योजक संचालन सर्वेक्षण,प्रचार,प्रसार सामाग्री, उत्पादन सम्वादन

Visited

India, Bangladesh, Singapore, Philippines, Israel, Ireland (Official visit)

Families

Husband-Mr- Tej Bahadur Rai

Nepal address

Kathmandu, Nepal

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

 

 

MISS SUSANGNINA MENYANGBO

DOB :- 2041 B.S.

POB :- Taplejung, Thechambu

Father :-Dhruba kmr Menyangbo

Mother :- Madhuri Menyangbo ()

G/Father :-Maheshor Menyangbo

Education

M.B.B.S.

 Manipal medical college Pokhara

C.B.S.E – Science- Obtain marks-81% (D.P.S. Dharan)

S.L.C. Exam 2056 – Obtain marks of 88.57% (First lady of limbu society in Nepal)

S.O.S Hormone Miner Balgram school, Itahari.

Service/Involvement

याक्थुम चुम्लुङ केन्द्रीय समिती काठमाण्डौ, मेन्याङ्बो कल्याणकारी संघ धरान, रेयुकाई नेपाल इटहरि शाखा, पिताजी कृष्णप्रसाद कोईराला स्मृतिपरिषद बिराटनगर, किरात याक्थुङ चुम्लुङ सुनसरी जिल्ला समिती।

Nepal address

Itahari-1, Sunsari Nepal

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

MR SANTAHANG MENYANGBO (Chairman M.K.S. Dharan)

DOB :-2003 B.S.

POB :- Taplejung, Sangmangu,Pachpale.

Father :-Birkhadhoj Menyangbo

Mother :Sangchhangma  Menyangbo (Mabo)

G/Father :-Harkadhoj Menyangbo

Service/Involvement

मेन्याङ्बो कल्याणकारीसंघ धरानको कोषाध्यक्ष हुदै हाल अध्यक्ष, होलिल्याण्ड ईन्टरनेसनल बोर्डिङ स्कुलको संचालन समितिको अध्यक्ष तथा फाउण्डर, धरान- को गोबिन्द रोडको उपभोक्ता समितिको अध्यक्ष, कोशी बस ब्याबसायी संघ समिती सदस्य, याक्थुम चुम्लुङको आजिवन सदस्य, कोशी बस ब्यबसायी दुर्घट्ना  नियन्त्रण सहयोग समितिको सदस्य, पदम मेमोरियल बोर्डिङ् स्कुल धरान- को संरक्षण सदस्य हाल मेन्याङबो कल्याणकारी संघ् धरान नेपालको बर्तमान अध्यक्ष। 

Visited

Hong Kong, UK, USA, Fiji, France, Malaysia, Cyprus, India, Burma, Sri lanka, Belgium, Holland, Italy, Malaysia, Singapore, Korea, Turkey, Mexico, Demark.

Families

Wife-Mrs- Ashi Menyangbo (Laksamba)

And

One son two daughters

Nepal address

Dharan,Sunsari, Nepal

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

MR PRITHIBI BDR MENYANGBO (H/Capt)

DOB :-1998 B.S.

POB :- Taplejung,

Father :-Dil parsad Menyangbo

Mother :- Maya Menyangbo ()

G/Father :-Sunbir Menyangbo

Service/Involvement

स्वर्गीय  खड्गबहदुर  मेन्याङबोद्वारा  लिखित  बंशावली  बिक्रीबितरण  गर्ने  क्रममा  देशको  बिभिन्न  भागमा लगायत भारत, सिक्किम, दार्जेलिङ,आसाम, भुटान  आदि  ठाउँमा  गै  बुझी  मेन्याङबोहरुको  बंशावलिमा  खोज अनुसन्धान गरी  सहयोग  गर्नु  भएको  थियो।

Nepal address

Prithibinagar,Jhapa,Nepal

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

 

MR PADAM BDR MENYANGBO

DOB :-2004 B.S.

POB :- Taplejung, Sangmangu-8

Father :-Gaj Bahadur Menyangbo

1st Mother- Manmaya Menyangbo (Kandawa)

Mother :-  Bishnumaya Menyangbo (Angdembe)

G/Father :-Indrapal Menyangbo

Service/Involvement

हरियाली सामुदायिक बन उपभोक्ता समुहको सल्लाहकार, एकता मार्ग, दीपेन्द्र मार्ग रोड तथा ड्रेन निर्माण अध्यक्ष, राष्ट्रीय जनमुक्ति पार्टी वार्ड इकाई अध्यक्ष धरान-१९, राष्ट्रीय भुतपुर्व सैनिक संगठन पुर्वाञ्चल क्षेत्रीय अध्यक्ष, हरियालि सामुदायिक भवनको निर्माण अध्यक्ष, खहरे खोलादेखि क्याम्प गेटसम्म तारजाली लगाउने अध्यक्ष, अनुगमन समितीको संयोजक खहरे खोल्सा नियन्त्रण समितीको संयोजक, मेन्याङबो कल्याणकारी संघ धरान नेपालको सदस्य,हरीयाली सामुदायीक बन उपभोक्ता समुह क्षेत्र नं-को क्षेत्रीय अध्यक्ष। अन्य बिभिन्न संघ संस्थाहरुमा आबद्व।

Visited

Hong Kong, Malaysia, Brunei, India, Singapore, Bahrain, Pakistan, Bhutan.  

Families

Wife-Mrs-1. Purnimaya Menyangbo (Ingwaram)

         2. Indra Kmri Menyangbo (Hukpa Chongbang)         

Nepal address

Dharan, Sunsari, Nepal

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

 

MR LALIT BDR MENYANGBO (Ex RSM)

DOB :-2009 B.S.

POB :- Taplejung, Sangmangu, sikaicha-8

Father :-Gajbahadur Menyangbo

Mother :- Bishnumaya Menyangbo

G/Father :-Indrapal Menyangbo

Service/Involvement

२०२६ साल 1961 कार्तीकमा बृटीस गोर्खा भर्ती भएर आठ महिनाको प्रशिक्षण पश्चात QGE पल्टनमा ज्वाईन हुनु भएको बिस बएषको सेवा अवधी भर वहाँले सन 1988-1990 सम्म पल्टनको RSM 1993 देखि 1995 सम्म बृट्रीस गोर्खा काठमाडौ क्याम्पमा RSM को जिम्मेवार सम्हाल्नुहुदै सोही दर्जामा अवकास हुनुभयो।

अवकास जिवन पश्चात वहाँ राजनैतीक समाजिक शैक्षिक कार्यहरुमा सक्रीय रहदै आउनु भएको छ। क्या, स्व, खड्ग बहादुर मेन्याङबोद्वारा  लिखीत सुर्यबंशी श्री थिन्दोलुङ खोक्याहाङ मेन्याङबो सन्तान मेन्याङबो बंशवली वहाँकै धर्म पत्नी सबिना मेन्याङबोको प्रकाशन कार्यमा जुट्दा उहाँ (ललीत) ब्याबस्थापन कार्यमा सक्रीय रहनु भै बंशावली प्रकाश जस्तो महत्वपुर्ण कार्य गर्नु भएको छ।

अध्यक्ष ब्याबस्थापन समिति डेपोट हाईस्कुल, सदस्य KYC सुनसरी, सदस्य राजमुपा सुनसरी, कोषाध्यक्ष राभुपु संगठन पुर्वाञ्चल क्षेत्रीय समिती सल्लाहकार, सदस्य QGE एसोसियेसन।

Visited

Hong Kong, UK, Malaysia, Brunei, Cyprus, India.

Families

Wife-Mrs- Sabina Menyangbo

Nepal address

Sunsari, Dharan-8, Nepal

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

 

MR NAIYENDRA KMR MENYANGBO

DOB :- 2006 B.S.

POB :- Taplejung, Sangmangu-9

Father :-Purna Bahadur Menyangbo

Mother :-  Menyangbo ()

G/Father :- Chandrapal Menyangbo

Service/Involvement

V/ Chairperson Menyangbo Kalyankari sagha,Dharan, Nepal

Visited

Hong Kong, UK, Malaysia, Brunei, Singapore, India, Dubai.

Families

Wife-Mrs- Til Kumari Menyangbo (Loksamba)

Nepal address

Dharan, Sunsari, Nepal

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

MRS AMRITA MENYANGBO

DOB :-2022 B.S.

POB :- SundarPur, Maheshor Jhoda, Morang.

Father :-Deoman Menyangbo (Pokhari Ekle)

Mother :-  Chandramaya Menyangbo (Rai)

Service/Involvement

कृषि बिकास बैंक ईटहरी, महीला बचत तथा ऋण सहकारी संस्था लि, ईटहरीको संस्थापक अध्यक्ष, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको सञ्चालक सदस्य, कृषि बिकास बैंक कर्मचारी संघको केन्द्रीय सदस्य, नेपाल रेडक्रस सोसाईटीको आजिवन सदस्य।

Visited

Hong Kong, Malaysia, Bangladesh, China, India, Japan, Thailand.

Families

Husband-Mr- Sarwadhoj Saba (Ex Mayor, Itahari)

Nepal address

Itahari, Sunsari, Nepal

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

MRS CHANDRA MENYANGBO

DOB :-2009 B.S.

POB :- Taplejung, Sangmangu

Father :-Ambar Bahadur Menyangbo

Mother :- Sukmati Menyangbo ()

Education

M.A., B.Ed. (English)

Service/Involvement

संस्थापक सदस्य उप्का नेपाल।

Visited

India, Hong Kong, Malaysia, Singapore, Rangoon.

Nepal address

Kathmandu, Nepal

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

MR RAMESH KMR MENYANGBO

DOB :-2000 B.S.

POB :- Taplejung, Thechambu, Talebari-3

Father :-....................... Menyangbo

Mother :- ................... Menyangbo ()

G/Father :- .................... Menyangbo

Service/Involvement

लायन्स क्लब सदस्य, अन्तराष्ट्रीय यातायात प्रा, लि, कोषाध्यक्ष, KYC का आजिवन सदस्य, ने,रे,सो, आजिवन सदस्य, मेन्याङबो कल्याणकारी संघका साधारण सदस्य। रमेश कुमार मेन्याङबो यस्ता ब्याक्तित्व हुनुहुन्छ, जसलाई बिबाह कार्य, मराउ कार्य अरु हरेक कार्यहरुमा सक्रीय भै खटिएको देखिन्छन। बृटिस गोर्खा सैनिक पछिको जिवनलाई सामाजिक कार्यमा मात्र होइन, धार्मिक, सांस्कृतिक, भाषिक क्षेत्रमा पनि संलग्न हुनुहुन्छ। त्यसकै कारण थिन्दोलुङ खोक्याहाङ मेन्याङबो बंशावलीको प्रकाशनको निम्ति लागी पर्नु भएको छ।

Visited

Hong Kong, India, Brunei, Malaysia.

Families

Wife-Mrs- ...............Menyangbo ()

Nepal address

Dharan-10,Sunsari, Nepal

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

MR MANOJ MENYANGBO

DOB :-2011 B.S.

POB :- Taplejung, Thechambu, Talebari

Father :-Tej Bahadur Menyangbo

Mother :- Lilamaya  Menyangbo (Lingden)

Service/Involvement

२०३३-२०३६ प्रहरी सेवा, मोरङ सुगरमिलमा प्रेसभेट २०३७-२०५४, किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय सदस्य, सुन्निमा संस्कृत्ति परीवार बिराटनगर उपाध्यक्ष, रेडक्रस आजिवन सदस्य, मेन्याङबो केन्द्रीय भेला आयोजक समितिको उपाध्यक्ष, नेपाली कांङ्ग्रेस जि, क, ताप्लेजुङको आमन्त्रीत सदस्य हाल किरात याक्थुम चुम्लुङ नगर समिति बिरटनगरको अध्यक्ष अन्य बिभिन्न सामाजिक संघ संस्थाहरुमा कार्यरत।

Families

Wife-Mrs- Gaumati Menyangbo (Mademba)

Nepal address

Biratnagar,Morang, Nepal

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

 

MR LAXMAN MENYANGBO (पुर्व अध्यक्ष)

DOB :-2018 B.S.

POB :- Taplejung, Sangmangu, Sikaicha.

Father :-Sher Bahadur Menyangbo

Mother :-  Dik Kumari Menyangbo ()

G/Father:-........... Menyangbo

High lighted

लिम्बु मृत संस्कारहरु भाग-१ (याक्थुङ सिवामा थिम्)

Service/Involvement

पुर्व अध्यक्ष सिकैचा गा,बि,स,,लिम्बु धर्म, सांस्कृतिप्रति बिशेष जानकारी भएको, सामाजिक सांस्कृतिक, राजनीतिक कार्यमा संलग्न।

Families

Wife-Mrs- ......... Menyangbo (....)

Nepal address

Dharan, Nepal

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

MRR MINA MENYANGBO

DOB :-2012 B.S.

POB :- Taplejung, Thechambu-5

Father :- Dil Parsad Menyangbo

Mother :-  Laxmimaya Menyangbo ()

G/Father :-................ Menyangbo

Education

I. A.

Service/Involvement

ने.का. को क्रीय।शील सदस्य, ने. .संघ सुनसरीको सदस्य, ने.का. सुनसरी जिल्ला कार्यसमिति मनोनित सदस्य, ने.का. पार्टीको महाधिवेशन प्रतिनिधि, ने..सं. जिल्ला कार्यसमिति सुनसरीको सभापति, लायन्स क्लब अफ दन्तकाली धरानको उपाध्यक्ष, लायन्स क्लब अफ बिजयपुर धरानको अध्यक्ष, नेपाल परीवार नियोजन संघ सुनसरी कार्य समितिको सदस्य, नेपाल रेडक्रस सोसाईटी सुनसरी शाखाको उपसभापति, जापानमा भएको अन्तराष्ट्रीय महिला शिक्षा १५ दिने गोष्ठीमा सहभागी, ने..संघ केन्द्रीय सल्लाहकार मनोनित, सामाजिक, सांस्कृतिक, भाषिक सेवामा अनवरत रुपले कार्यरत।  

Visited

Hong Kong, UK, China, Korea, India, Japan, Thailand, Swizarland.

Families

Husband- Mr- .............?

Nepal address

Dharan-6, Sunsari, Nepal

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

 

MR KHAGENDRA MENYANGBO

DOB :-....?

POB :- Taplejung, Sangmangu.

Father :-Tanka Parsad Menyangbo

Mother :- ........ Menyangbo ()

G/Father :-Ratnaman Menyangbo

Education

I. A.

Service/Involvement

युवा सुनचाँदी ब्यावसायी (भैरव स्टोर), धरान जेसिस सदस्य, मेन्याङबो कल्याणकारी संघ धरान नेपाल सदस्य अन्य बिभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्व।

Families

Wife-Mrs- Mamta Menyangbo ()

Nepal address

Dharan-15,Sunsaree, Nepal

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

 

MR JAYA KUMAR MENYANGBO

DOB :-2028 B.S.

POB :- Taplejung, Sangmangu, Sikaicha-8

Father :-Bhagishor Menyangbo

Mother :-..........  Menyangbo ()

G/Father :-.............Menyangbo

Education

I. com

Service/Involvement

युवा सुनचाँदी ब्यावशायी (भैरव स्टोर) धरान, कोषाध्यक्ष पुर्वाञ्चल ड्राईभिङ एशोसिएसन- २०५८ बाट, मेन्याङबो कल्याणकारी संघ कोषाध्यक्ष धरान नेपाल २०४७ देखी - २०६१ सम्म, अन्य बिभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्व

Visited

Hong Kong, Macau, India.

Families

Wife-Mrs- Nanita Menyangbo (Thebe)

Nepal address

Dharan-7, Sunsari, Nepal.

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

 

MR BHAKTA BDR MENYANGBO

DOB :-....?

POB:- Taplejung, Sikaicha, Lapse.

Fathe:- Gaj Bahadur Menyangbo

Mother:- Aaitarani Menyangbo (Yongyahang)

G/Father :-........... Menyangbo

Education

M. S. C. (Scince)

Service/Involvement

श्री होलिल्याण्ड ईन्टरनेशनल बोर्डिङ स्कुल धरनको संस्थापक प्रीन्सिपल, मेन्याङबो कल्याणकारी संघ धरान नेपालको सचिव, सहसचिव, थिन्दोलुङ खोक्याहाङ मेन्याङ्बो बंशावलीको सम्पादक, न्युजपोष्ट साप्ताहिकको प्रकाशक अन्य बिभिन्न सामाजिक संघ सस्थाहरुमा आवद्व।

Nepal address

Dharan, Sunsari, Nepal.

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

 

MR PURNA BAHADUR MENYANGBO

DOB :-2028 B.S.

POB :- Taplejung, Thechambu-5, Khalte.

Father :-Thakursing Menyangbo

Mother :-  Manmaya Menyangbo (Yongyang)

G/Father :-Dalbir Menyangbo (Aashhang)

Education

M.A. (राजनीतिक शास्त्र), B. L. (कानुन), B. Ed. (शिक्षा)

Service/Involvement

वकालत श्री सुनसरी जिल्ला अदालत, नेपाल वार एशोसिएसन सुनसरी जिल्ला अदालत वार ईकाई सदस्य, मेन्याङबो कल्याणकारी संघ धरान नेपालको कानुनी सल्लाहकार, थिन्दोलुङ खोक्याहाङ मेन्याङबो बंशावलीको सम्पादक अन्य बिभिन्न सामाजिक संघ सस्थाहरुमा कानुनी सल्लाहकारको रुपमा आबद्व।

Families

Wife-Mrs- ........... Menyangbo ()

Nepal address

Satasi dham-2, Nepal

(Pre) Dharan, Sunsari, Nepal.

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

MR NAR BDR MENYANGBO (PRADEEP)

DOB :-2030 B.S.

POB :- Taplejung, Thechambu.

Father :-Bhupendra Menyangbo

Mother :-  Dhanmaya Menyangbo (Sawa)

G/Father :-............... Menyangbo

Education

B. A.

Service/Involvement

२०५२ साल देखि पत्रकारीता सुरु गरी नव सञ्चार, न्युज टाईम्स, सौर्य, साँघु, सारथी, स्पेश टाईम्स दैनिक, न्युजपोष्ट साप्ताहिकको अथिती सम्पादक, धरान टाईम्स दैनिक, मर्निङ पोष्ट दैनिकको सह सम्पादक हुदै हाल राष्ट्रीय दैनिक कान्तिपुर सम्बाददाता, कान्तिपुर एफ.एम. कन्तिपुर धरान प्रतिनिधि, ने.प.म. सुनसरी सदस्य, केन्द्रीय पार्षद, मेची महाकाली मिडिया सोसाईटी सुनसरी सदस्य, मोती संस्मरण समिती सचिव, प्रेस चौतारी सुनसरी सचिव।

Awarded

बिमल स्मृति पुस्तकालय धरानद्वारा आयोजित राष्ट्रीय कबिता महोत्सव २०५६ मा तृतिय, २०५७ मा प्रथम पुरस्कार प्राप्त,धरान उत्सव २०५६ मा आयोजित बहुभाषिक कबिगोष्ठीमा उत्कृष्ट पुरस्कार, बिमल स्मृति पुस्तकालय धरान द्वारा आयोजित राष्ट्रीय कबिता महत्सव २०५९ मा युवा प्रतिभा सम्मान, उत्कृष्ट पत्रकारको रुपमा धरान उत्सव २०५६ धरान शतवार्षिक महत्सव २०५७ मा धरान नगरपालिकाद्वारा पुरस्कृत, गोर्खा भु, पु, सैनिक संघ सुनसरीद्वारा २०५७ मा उत्कृष्ट पत्रकारिता पुरस्कार, प्रगतिशील लेखक संघ सुनसरीद्वारा २०५८ मा शृजनशील  युवा प्रतिभा पुरस्कार। 

कृति: पुरुषगन्ध कथा संग्रह २०६०, सप्तकोशीको किनारबाट (संयुक्त गजल संग्रह) बिभिन्न पत्रपत्रीकामा कबिता, कथा लेखहरु प्रकाशित।

Visited

Hong Kong, India.

Families

Wife-Mrs-........ Menyangbo ()

Nepal address

Dharan, Sunsari, Nepal.

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

MISS SHRIJANA MENYANGBO

DOB :- 1976 B.S.

POB :- Kathamandu.

Father :-Dr Chaitanya Menyangbo

Mother :- Sandhya Menyangbo (Rai)

G/Father :-Jagat Psd Menyangbo

Education

M. A.

समाज शास्त्र- त्री.बि.बि नेपाल

Service/Involvement

याक्थुम चुम्लुङको केन्द्रीय स्तरका बिभिन्न कार्यक्रम सन्चालन गर्ने जनजाति, महिला हक अधिकार बिषयमा भारत स्वीजरल्यन्डमा कार्यपत्र पेश गरी आफुले प्रतिभा देखाईसकेकी सृजनाले लिम्बु सम्बन्धि रष्ट्रीय स्तरको बिभिन्न सभा सेमिनारसञ्चालन गर्दै आएकी छिन उनी जनजाती बारे खोज अनुसन्धान संलग्न छिन।

Nepal address

Kathmandu, Nepal

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

 

MR ANIL MENYANGBO

DOB :-2035

POB :- Itahari-1, Sunsari

Father :-Maheshor Menyangbo

Mother :-  Madhu Kumari Menyangbo (Maden Fenduwa)

G/Father :-Kajiman Menyangbo (Aage Subba)

Education

???????

Service/Involvement

शिवुचो रेयुकाई नेपाल, किङडोम अफ नेपाल रेयुकाई १९ शाखाको कार्यकारी सदस्य।

Visited

Families

Wife-Mrs- ............ Menyangbo ()

Nepal address

Itahari, Sunsari, Nepal

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

 

 PHOTO

 

MR ARJUN KMR MENYANGBO

DOB :-

POB :-

Father :-............. Menyangbo

Mother :- ............. Menyangbo ()

G/Father :-......... Menyangbo

 

Education

 

Service/Involvement

Secretary Menyangbo Kalyankari Sang Dharan Nepal

 

Visited

 

Families

Wife-Mrs- ............... Menyangbo ()

 

Nepal address

, Nepal

 >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

 

PHOTO

 

MRS MAMATA MENYANGBO

DOB :-

POB :-

Father :- ..........Menyangbo

Mother :-  ...........Menyangbo ()

G/Father :- .......Menyangbo

Education

 

Service/Involvement

Executive Member Menyangbo Kalyankari sang Dhran Nepal

 

Visited

 

Families

 

Nepal address

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

 

PHOTO

 

MR RAM BAHADUR MENYANGBO

DOB :-

POB :- Taplejung,

Father :-.................Menyangbo

Mother :- ................. Menyangbo ()

G/Father :- .............Menyangbo

Education

 

Service/Involvement

Executive member Menyangbo Kalyankari sang Dharan Nepal

Visited

 

Families

Wife-Mrs- ..............Menyangbo ()

Nepal address

Dharan, Sunsari, Nepal.

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

 

PHOTO

 

MR YAM BAHADUR MENYANGBO

DOB :-

POB :- Taplejung,

Father :-............. Menyangbo

Mother :- .............. Menyangbo ()

G/Father :-......... Menyangbo

 

Education

 

Service/Involvement

Executive member Menyangbo Kalyankari sang Dharan Nepal

 

Visited

 

Families

Wife-Mrs:- ............. Menyangbo ()

 

Nepal address

Dharan, Sunsari, Nepal.

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

 

PHOTO

 

MR LALBIR MENYANGBO

DOB :-05/09/62

POB :- Taplejung,

Father :-............ Menyangbo

Mother :- ............ Menyangbo ()

G/Father :-........ Menyangbo

 

Education

 

Service/Involvement

Executive member Menyangbo Kalyankari sang Dharan Nepal

 

Visited

 

Families

Wife-Mrs:-.............Menyangbo (Thebe)

 

Nepal address

Kathmandu, Nepal.

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

 

PHOTO

 

MR KESAR MENYANGBO (पुर्व अध्यक्ष)

DOB :-2021 B.S.

POB :- Taplejung, Thechambu

Father :-Padam Menyangbo

Mother :-.......................Menyangbo ()

G/Father :-...................Menyangbo

 

Education

S. L. C.

Service/Involvement

पुर्व अध्यक्ष

 

Visited

Families

Wife-Mrs- Bhawana Menyangbo (Mabohang)

Nepal address

 Taplejung, Thechambu, Nepal.

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

 

PHOTO

 

MR GANESH PSD MENYANGBO

DOB :-1959 B.S.

POB :- Taplejung, Thechambu

Father :-Jagatman Menyangbo

Mother :- ...................Menyangbo ()

G/Father :-...................Menyangbo

Education

M. E. (Civil Engineer)

Service/Involvement

नेपाल ईन्जिनियरिङ परिषद, नेपाल ईन्जिनियरिङ एसोसिएसन NGO र सामाजिक संघहरु।

पेशा: मेनेजिङ डाईरेक्टर अफल एडभान्स ईन्जिनियरिङ कन्सलटेन्सी।

भाषागत ज्ञान : अग्रेजी, रुसी, लिम्बु, हिन्दी ।

Visited

Russia, German, Holand, Belziam, UK.

Families

Wife-Mrs- Chitra Kumari Menyangbo (Thamsuhang)

Nepal address

 Taplejung, Thechambu, Nepal.

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

 

PHOTO

 

MR SURYAMAN MENYANGBO

DOB :-2035 B.S.

POB :- Taplejung, Sangmangu, Sikaicha-9

Father :- Ram Kmr Menyangbo

Mother :- Ashmaya Menyangbo ()

G/Father :-...................Menyangbo

 

Education

M. B. B. S. (China)

Service/Involvement

 

Visited

 

Families

Wife-Mrs:- ............. Menyangbo ()

 

Nepal address

Taplejung, Sangmangu, Sikaicha-9 , Nepal.

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

 

PHOTO

 

MRS MINA MENYANGBO

DOB :-1962 B.S.

POB :- Malaysia

Father :-Harka Bdr Menyangbo

Mother :-.......................Menyangbo ()

G/Father:- Purna Bdr Menyangbo

Education

M. Sc.

Service/Involvement

 श्री हाईयर सेकेण्डरी बोर्डिङ स्कुल ईटहरीको सञ्चालिका अध्यापक।

 

Visited

 

Families

Wife-Mrs- Bhawana Menyangbo (Mabohang)

 

Nepal address

 Taplejung, Thechambu, Nepal.

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

 

PHOTO

 

MR BHAGISHOR MENYANGBO (Ex Capt-India)

DOB :-2021 B.S.

POB :- Taplejung, Sangmangu

Father :- .................... Menyangbo

Mother :-.......................Menyangbo ()

G/Father :-...................Menyangbo

 

Education

साक्षार

Service/Involvement

 जनमुक्ति पार्टी  गाउँ क्षेत्र इलाका हुदै हाल जिल्ला सदस्य र भु, पु, सैनिक बोर्डिङ स्कुल सतासी धाम-२ को ब्याबस्थापन समितिको अध्यक्ष र अन्य बिभिन्न सामाजिक संघ संस्थाहरुमा आबद्व रहेको।

 

Visited

India

 

Families

Wife-Mrs- ...............Menyangbo ()

 

Nepal address

 Satashi Dham-2, Jhapa,  Nepal.

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

 

PHOTO

 

MR PURNA BDR MENYANGBO

DOB :-.... B.S.

POB :- Sundarpur, Morang

Father :-Padam Menyangbo

Mother :-.......................Menyangbo ()

G/Father :-...................Menyangbo

 

Education

B. A.

Service/Involvement

 श्री आईडियल मोडेल स्कुलको सञ्चालक।

 

Visited

 

Families

Wife-Mrs- Bhawana Menyangbo (Mabohang)

 

Nepal address

 Jhamsikhel, Kathmandu, Nepal

01-5527703, 01-5548289

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>









Late Aditya

स्वर्गिय श्री अदित्य मेन्याङ्बो

जन्म- २४/११/१९८९ - मृतु- १४/११/२०१३



Obituary

!! हार्दिक समवेदना !!

स्वर्गिय श्रीमती शान्तीमाया मेन्याङ्बो लिङ्देन

जन्म- १५/१०/२०१५ - मृतु- ०२/१०/२०६९


*************************


स्वर्गिय श्री मान बाहादुर उसुक

जन्म:  बि स् १९७६ - मिर्त्यु:  बि स २०६९ माघ् ।

*************************************

स्वार्गिय श्री बागलाल मेन्याङ्बो
जन्म -१९७३ - मृतु २०६७ मार्ग


हार्दिक बधाई

Dr Posan Samaser Limbu Menyangbo

 हाम्रा पुर्खा श्री दिलसिङ मेन्याङबो (महमलाल;) का पनाति श्री खड्क पर्साद मेन्याङबोका नाति श्री भवानि लिम्बु  मेन्याङबो को छोरा श्री पोसन समसेर लिम्बु मेन्याङबोले गये सालको MBBS परिक्षा B,P, Memorial college Dharaan बाट दिनु भएको थियो। आज १९/०४/१० त्यस मिहिनतको प्रतिफलमा उतृण भै Doctor को उपाधि हासिल गर्न सक्षम हुनु भएकोमा MWOUK को तर्फ बाट उहाँलाई हार्दिक बधाई ज्ञापन गर्न चाहान्छौ।

Dr पोसन समसेरको बधाई पठाउनु हुने मानुभावहरुले यस अंकमा फोन गर्नु होला।

श्री भवानि लिम्बु (मेन्याङ्बो;)

फो- (+44)07920268510/07810650730}

MWOUK

दुर्यो उसुक

थिन्दोलुङ खोक्याहाङ उसुक सन्तती:

प्रस्तोता: दुर्यो उसुक USA

10/03/10

      पुर्खा एरुहाङ करीब करीब बि.सं. १५६७ पाश्चत् तमोरखोला, खोक्लिङ तर्फगएको अनुमान गरिन्छ। श्रुतानुश्रुती रुपमा जीवन्त बन्दै आएको किम्वदन्तीनुसार पुर्खा एरुहाङको त्यसबेला ज्यादै नामचलेका सुरबीर, लडाकुर शक्तिसाली दुईसन्तान थिए रे। तिनताका जनतार उसुक राजाबीच बिद्रोह हुदा एक भाई दिनमा र अर्को भाई रातमा पालो,पालो गरी लडने गर्थे रे। लिम्बु भाषामा रातलाई सेन्दिक र दिनलाई लेन्दिक भनिन्छ। त्यसैले पछि गएर वास्तवमा रातमा लड्ने भाईलाई सेन्दुपहाङ र दिनमा लड्ने भाईलाई लेन्दुपहाङ भनिएको पाईन्छ। निजहरुको पराक्रम र शक्तिबाट राजा परास्त भएबाट जनताले आफ्नो संरक्षण र भलाईको लागि दुई भाई मध्ये सेन्दुपहाङलाई राजा बनाईएको पाईन्छ।

      उसुक सन्ततीका क्रमबद्व पुर्ख्यौली खोजको सिलसीलामा सेन्दुपहाङ र लेन्दुपहाङ अगाडीको केही पुस्ताका नाम थाहा नभएको र तात्पश्चत् निजहरुको समय कालको प्रख्यात र रोचक युद्व कथन पाश्चत पुन: केही पुस्ताका नाम थाहा नभएको स्थिती छ। तथापी एरुहाङ, सेन्दुपहाङ, गागनाथहाङ हुदै फौदबीर सम्मको पुस्ता आई पुगे पाश्चत् २३ औ पुर्खा फौदबीरको तीन सन्तान मध्ये माईला (हर्कध्वज को मात्र सन्तती बिबरण पाईएको र बाकी दुई सन्तान जेठा (जितमान र कान्छा (लाधककर्ण तर्फका सन्तती बिबरण छुट हुन गएकोले थप श्ंशोधित शृंखलाबद्व सन्ततीहरुको बिबरण, तपसील बमोजिम कायम गरीएकोछ (थप बिबरण बंशवली चार्ट दुईमा हेर्नुहोला।

       यसरी पुर्खा थिन्दोलुङखोक्याहाङ बंश मध्येका उसुक सन्ततीहरुको बसोबास ताप्लेजुङ, खोक्लीङको दुरीङ, भाङबारी र वैराखु क्षेत्रमा रहेको छ। त्यसैगरी तराई तर्फ झापा, मुजुरभिट्टा, दमक, पत्थरी, धरान र यसको अलवा काठमाण्डौ, नागालैण्ड, कतार, हङकङ, मलेशिया र अमेरीका तर्फ पनि रहेका छन।

 

धन्यबात

 


Upcoming Events

No upcoming events

Recent Videos

2157 views - 0 comments
1463 views - 0 comments
1208 views - 1 comment
1919 views - 0 comments

Web Visitors Visited